रोजगारीको हक सम्बन्धी नियमावली, २०७५
Rule 21
जरिबाना तिर्नु पर्ने अवधि
कसैलाई ऐनको दफा २६ को उपदफा (१) बमोजिमको जरिबाना हुने गरी निर्णय भएमा सो निर्णय भएको मितिले एक महिनाभित्र त्यस्तो जरिबाना सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा बुझाउनु पर्नेछ ।
रोजगारीको हक सम्बन्धी नियमावली, २०७५
Chapter - 1
No sections in this chapter.
Chapter - 2
Rule 3: रोजगार कार्यक्रम सञ्चालन गर्ने
Rule 4: निर्णय गर्ने
Chapter - 3
Rule 5: रोजगार सेवा केन्द्र सञ्चालन
Rule 6: रोजगार सेवा केन्द्रको काम, कर्तव्य र अधिकार
Rule 7: निवेदन दिनु पर्ने
Rule 8: श्रमिक माग गर्ने
Rule 9: शोजगारदाताको विवरण
Chapter - 4
Rule 10: समितिको बैठक तथा निर्णय कार्यान्वयन
Rule 11: प्रदेश निर्देशक समिति
Rule 12: प्रदेश निर्देशक समितिको बैठक
Rule 13: प्रदेश निर्देशक समितिको काम, कर्तव्य र् अधिकार
Rule 14: स्थानीय निर्देशक समिति
Rule 15: स्थानीय निर्देशक समितिको बैठक
Rule 16: स्थानीय निर्देशक समितिको काम, कर्तव्य र अधिकार
Chapter - 5
Rule 17: अन्य कार्यक्रम सञ्चालन
Rule 18: निर्बाह भत्ताको वितरण
Rule 19: स्वघोषणा गर्नु पर्ने
Rule 20: उजूरीसम्बन्धी व्यवस्था
Rule 21: जरिबाना तिर्नु पर्ने अवधि
Chapter - 6
Rule 22: रोजगार व्यवस्थापन सूचना प्रणाली
Rule 23: अनुसूची हेरफेर गर्न सक्ने
Rule 24: कार्यविधि बनाउन सक्ने